Posted by: Gautam B. January 26, 2006
Municipal Election: Gyane's Popularity?
Login in to Rate this Post:     0       ?        
गज्जब भो! मतदाता एकजनाले हजार भोट हाल्नु त छँदै थियो, अब तीन चार वटा नगरपालिकाको मेयर पनि एकैजनालाई दिए हुने भएछ! अब ग्यानेले सेनालाई ऊठाउने होला!
Read Full Discussion Thread for this article