Posted by: Bhaute January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
हाम्रा नयाँ पाहुनाको नाम जुरेनछ। खाशमा त यिनको न्वारनको नाम खिलेश्वर, अग्निकान्त र नटवरलाल हो के रे। अनि सबैले सजिलो मानेर त्यै अन्तिमको नामलाई "नटे नटे" बनाका त हुन् नि। केका बदाम र सदाम हुन्तो र यिन को नाम। एउ-दुइटा अँउरेजी सँग मिलो भन्दैम हुन्च ?। यिनको नाम नटे नै हो, लुज्जा। :-))) :-) -भउते
Read Full Discussion Thread for this article