Posted by: Bhaute January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
अब त्यो म:म: कुखुरोको पर्यो के रे। फेरि हाम्रा सिरे जवैँले माछा मासु नखानी । अब त्यो पिठोले पोको पारेसि यो त फालफुलै भो नि भनेको, मान्दैनन फेरि। यस्तो भोज भतेरमा यी सिरे जवईँ अप्ठेरोमा फलेको फर्सि जस्तै हुन्छन के। तिनलाई भनेर यो घाँसपात र फालफूलको रस। :-) :-) -भउते
Read Full Discussion Thread for this article