Posted by: Ocean January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ए नमे ! कता छौ तिमी हँ ? यै गतिले चौतारो चिन्दै लानी हो भने त यो भोलि नै भ्याइएला जस्तो छ ! लौ राजा, फेरि तिम्रो सिप देखाउनी बेला आइसके जस्तो छ । हा हा हा !
Read Full Discussion Thread for this article