Posted by: nepalean January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ल हेर सप्पै जना के के अर्न थालेका । कोइ तास खेल्न थाले, कोइ चाइ बदम खान थाले । यसो दिउस भरि मेलाट थाकेर चौतारी तिर हावा खान आको, काका त खोइ चौतारीमा पुजा अर्दै पो रचन । के को पुजा अरेको त नि काका ?
Read Full Discussion Thread for this article