Posted by: nepesahila January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
हो त साँच्ची, यो पर्देसी सँअ त मुन्द्रेले पो मित लाम्नी भन्नी भा' थ्यो त गाँठे। काँ' ट गोताएँले टप्काएचन्। एएएएएएए, काकाले कुरै नबुझि मित लाइदेछन् है। अब एउटै जात भकाहर्ले मित त लाउन हुन्न भन्नी सुन्या हो क्यारे। त्या माथि झन तो परदेसी पनि त गोताएँ नै हो भन्तो के रे।
Read Full Discussion Thread for this article