Posted by: Ocean January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
*** यदा यदा हि धर्मस्य ग्लानिर भवति भारत अभ्युथानम अधर्मस्य तदात्मानम सृजाम्यहम् परित्राणाय साधुनाम्, बिनासायच दुस्कृताम् धर्म सम्स्थापनार्थाय, सम्भ्वामि युगे युगे *** --------------------------------------------- आहा ! एक्लै भएँ भन्नी उदास मित्र ले (Mr lonely) कति राम्रो शिलक हाले गाँठे ! अरु पनि सुनम् सुनम् लाओ ! ....हिऽऽऽ यी काकालाइ गिद गाम्न आउनि होइन त्यसै बत्तुराउँचन् ! काँ ग'र के भने भन्नी पानि था'नै नहुनि यीनलाइ त, के भको छ र हो भन्चु ! अब ती परदेशी सित मैले मीत लाम्ला भनेर कत्रो तारतम्य मिलाउदै थेँ, मलाइ था'है नदिइ गोताएँ सँ पो मित लाइदेचन यीनले त ! जेठाबाठा मुन्छे भ'रनी यस्तो अर्दिनी गाँठे !लौ सुन बुडामुन्छे, तिम्रो गिद म गाइदिन्चु ! हेऽऽ बाढीमा आयो कालीमा गँगा निरमाया ठुली तिम्लाइ मालूम छइन र । सानोमा सानो गाइको बाच्छो निरमाया ठूली भिर न'भै चर्दैन । बुडेसकालमा लाएको माया निरमाया ठूली पीर मान्नु पर्दैन । म त तेस्तो होइन र निरमाया ठूली तिम्लाइ मालूम छइन र ।....
Read Full Discussion Thread for this article