Posted by: nepesahila January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ए राम राम राम राम राम, हरिशरणम्। के हो यस्तो? दुइदिन चौताराँ नच्याए त साउनको भेल आ जस्तो धागो त ह्वात्तै बढ्दो र च नी गाँठे। आफ्ले लेख्या त काँ हो काँ पुग्नी भन्याँ। जे भे नी चौताराँ नयँ नयँ दम्तरीहरु पनि आउन लाउन थाल्न भा' देखेर त म त तेसै तेसै हौतास्सेर भने। के भन्नी अब। कस्तो रमैलो। बनभात खाँदाको च्याङ्ग्रा' मासु, भउते र परदेसीका कुस्ति, अनि त्यो नाचगान्, मलै त यो बनभात त मैनै पिच्छे अर्निकि(?) भन्नि लागिरा' छ। लौ, डल्लि नानी, माष्टर्नी नानी, बदमे (nut), सेर्पिनी कान्छि सप्लै नमस्कार। भेटघाट नटुटोस, है त।
Read Full Discussion Thread for this article