Posted by: Birkhe_Maila January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
हे हे हे मुन्द्रे, काँ पार हल्लेर हिन्नु नि। दिनभरी काम अर्दा अर्दै आज कताड साझाँ च्याउने मौका मिल्या नि। एउडो आँखो साझाँ अर्को आँखो काममा लाम्दा लाम्दै आजा दिन बितो गाँठे मेरो । अब त सान दाइले एउ दुइ चोटि भन्दा बढि टाँस्न दिन्नन् आजलाई मेरो कोटा पुगो अस्तो च। यो सिरेले नि कस्तो हँसाओ हो गाँठे।
Read Full Discussion Thread for this article