Posted by: Ocean January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
यी चौताराँ हल्लीनी मुन्छे भेट्न पाए सपैलाइ मेरो पुरानका यौटा यौटा अध्याय लेख्नी काम लाइदिन्तेँ ! क्यार्नी कोइ कन्ननीडाँडा (canada) तिर, कोइ ठुल्दाइका देशाँ (US) बस्तारचन् । यी जिम्माल हल्लेर हिँडेको देखेर डाह लाइच मलै त ! "इर्ष्या अरेर मत्रै हुँदैन पुड्के" भन्तो कल्ले हो, त्यस्तै भो ! हेऽऽ पानी खानी कलकले धारो, माया लाउनी फेदीको चौतारो, समय छोटो छ हजुरले दिएको यौटा फोटो छ । लौ हजुर ! शास्तरका पाना पल्टाउन परो अब ! :)
Read Full Discussion Thread for this article