Posted by: sherpini January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
मलाई त यो चौतारो असाध्यै रमाइलो लाग्यो, हातबजारबाट फर्केर फेरि यहि आए। यात्रो बर्ष भेट नहुँदा नि मलाई सबैले चिनेका रहेछन्, त्यो भौते पनि अहिलेसम्म जस्ताको तस्तै, जिस्काउन एक नम्बर्। बिर्खेले गाएको गीतले त मेरो मुटु छोयो। कति राम्रो गीत हो। अनि मैले मास्टर्नि नानिलाई चाइ चिनिननि
Read Full Discussion Thread for this article