Posted by: shree5 January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
आज जस्तो निकम्मा दिन त कहिले भएन गाँठे । दिनभोरि साझाँ बसो, को को ले के के लेखे जम्मै कण्ठ भा'छ । अल्छि पनि कति अल्छि भईयो भने लुतो कन्याम्नी जाँगर नि ला'छैन गाँठे , कन्नाको लुतो नि आर्कैले कन्याईदे हुन्तो जस्तो लाउनी, ऐया...। Keep rolling...
Read Full Discussion Thread for this article