Posted by: world_map January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
लौ दादा नि उठिसक्नु भएछ जाउपान गाममा, भौतेको चैं भर्खर ईस्कुल छुट्टी भो कि के हो, गीत गाम्दै खुशी देखिन्छ। ल धन्नेवाद है मैनाको लागि गीत लेख्देकोमा, अलि सिरियस भए नि। मेरो त याँ खाटाँ हाम्फाल्ने बेला भैसको, सपनामा मैनासँग यिनै गीत गाएर रोमान्स गर्नु परो। लौ त गाम्लेहरू शिवरात्री है!! (माफ गर्नुहोला, शुभरात्री भन्नुपर्नेमा अन्यथा पर्न गएछ!!)
Read Full Discussion Thread for this article