Posted by: Birkhe_Maila January 26, 2006
LET"S PLAY " DOHARI"
Login in to Rate this Post:     0       ?        
त्यस्ति गोरि कसरी काली भै त्यै त हो नि पुन्टेकी साली दाई(भौते दाई) भौते तिमि त्यो आँखा जचाउनु अनि मात्रै काली गोरि छुट्ट्याउनु म्वाइ त मैले खाएको खायै छु तिम्लाई दु:ख परेको हेर्दै छु :P:P छुट्टी भयो अब जान्छु घरैमा बल्ल पर्यो निरमाया माकुरी जालैमा :)
Read Full Discussion Thread for this article