Posted by: chipledhunga January 26, 2006
Another song playin in my mind.. [continued]
Login in to Rate this Post:     0       ?        
ज्योवन गयो बैंश त गएन लइलइ केश फुल्यो मन अझै तरुनो लइलइ यो ज्योवनलाई सलाम त्यो बैंशलाई सलाम् चालीस बर्षे ज्योवनलाई मेरो पनि सलाम् सिन्दूर पोते गरेको मलाई हिजो नि जस्तो लाग्छ है आज एक दुई तरुनीलाई जिस्काउँ जिस्काउँ लाग्छ है नाति नातिनी खेलाउने बेलइमा लइलइ तरुनीको के यस्तो रहर नि लइलइ यो ज्योवनलाई सलाम त्यो बैंशलाई सलाम् चालीस बर्षे ज्योवनलाई मेरो पनि सलाम
Read Full Discussion Thread for this article