Posted by: Birkhe_Maila January 26, 2006
Login in to Rate this Post:
0
?
क्यार्छौ भौते उमेरको यो दोश
दाँत फुक्लन्न गरिराछु म होश
गाला मेरो सँधै नै चिल्लो छ
भन्छन सबै यो बिर्खे हिल्लो (हिरो) छ
जिलेट रयाजर उधाउदै गाको छु
आफ्टर सेभले गालालाई टल्का छु
कस्ले झापड हान्नु यो गालैमा
म्वाइँ पो खान्छन (केटिले) मेरो यो गालैमा :P:P
बल्ल पर्यो माकुरी जालैमा
बल्ल पर्यो निरमाया माकुरी जालैमा
:)