Posted by: shree5 January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ए डल्ली फुपै, ती भान्जा बाउलाई येसो अक्षर चिनाम्नी मेसो अरेउ कि छैनौ नि ? तोरिखर्के मास्टर्नी अघि नै देखुन रगरगाई राकि थिईन्। सामै क, कान्दानी का, वाईमात्रा कि, दाहिना की तेस्तै के के भनेर सिकाम्दै थिईन केरे चित्रेहुरलाई । येसो फुटो भा पठाईदेउ केरे ती भान्जाको, हेरम्। नभए त अब तीनकै बर्तुन (ब्रतबन्ध) अर्दा चईनी मावली भएर आम्ला भिक्षे दिनलाई । चईनी तीनले जनै लाम्नी बेलाँ त टाउको खौरेर मुडुल्याउनी त मावली ले जो हो केरे नि, फेरि आर्कै सेते मामा खोजौली नि, तेस्तो नअरे है ।हावैजहाजको टिकेस र भिस्सा पठाईदेउली केरे तेतिखेर त । नभा आगुम हुँदी जनै पुर्नियाँमा भा नि तीजाँ भा पुनि आउ केरे जहानै जो भएर । आटो -पिठो जे छ खान दिम्ला केरे । शेर्पिनी भाउजुले मलाई के लेईदियौ त नि ? चौँरीको पुच्छर छ भनि बेच केरे, म कहाँ जाद्रै राम्रो बिउ जो राख्न हुनी गहुँ छ, दुई पाथी गहुँसित साटम्ला त नि एउटा पुच्छर । Keep rolling...
Read Full Discussion Thread for this article