Posted by: Bhaute January 26, 2006
Login in to Rate this Post:
0
?
यो बिर्खुलाई चढेको कस्तो मात
डल्ली आउलिन फुकाल्न तिम्रा दाँत :-)
बल्ल परे बिर्खेदाइ जालैमा
अब झापड खानी भे' त्यो झुसे (दारी) गालैमा। :PPPPP
:-)
-भउते