Posted by: Dalli Resham January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
यो रामकिस्नेको काम छैन ?? सबै तिरको चौतरीमा धाउन बाहेक्। एक छिन अघी गाइ खेदाम्न गएको मान्छे त चौतरो म गएर गफ गरेको हेर त। झन केटी फकाउने कुरा पो गरिरख्या छ। ए भौते मेरो छोरो लाई ल्याइदिएको छुर्पि त मेरोलागी पो हो त। मेरो छोराका १६ वटा दात छन के?
Read Full Discussion Thread for this article