Posted by: Bhaute January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ए शेर्पिनी नानी ! त्यो डल्लीको दाँतै नउम्रेको छोरोलाई केका छुर्पी ल्याइदेको त। बिचरा ! कसरी चपाउने होला त्यो कलिलो गिँजाले त्यस्तो सारो छुर्पी। ललिपप सलिपप ल्याइदिनु नि। बरु मलाई लेउ भो छुर्पी। मेरा २२ दाँत बाँकी नै छन् के रे। कुत्रु कुत्रु मुसाले झैँ चपाउँछु। :-) यो डल्लीले जतिखेर नि "मेरो छोरो मेरो छोरो" भनेर आफूले नि कैले छोरो पाम्ला जस्तो भो। रहरै लाग्यो। कसैको नभा'को छोरो डल्लीको ............रे क्या। हेहेहेहे :PPPP, हुन त चौतारीआँ छोरा भा'का मुन्छे अरु छैनन जस्तो छ किन फुर्ति अर्दिनथिन डल्ली, सक्नकी छिन यिनी। :-) मास्टर्नी नानी २-४ दिन गाम्लेको सँगत अर्नुस, अनि त हजुर नि १ लम्बरको जुवाडिनी बन्नुहुन्छ। बरु ईस्कुलै छोडेर चौतारो तिर चैँ नआम्नुस के रे। बिर्खुले फेरि जो देख्यो त्यसैका गीत बनाम्छन। अझ बैँशाँ कस्ता थिएहोलान यिनी, बिर्खिनीलाई सोध्नु पर्ला जस्तो छ। :-) :-) -भउते
Read Full Discussion Thread for this article