Posted by: Birkhe_Maila January 26, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
मेरो पनि नमस्कार छ शेर्पिनी नानी लाई :)
स्वागत छ चौतारिमा!
क्यास्नु देख्ने बित्तिकै गित गाम्न मुन लाओ। नरिसाम् है?
हेर्दामा खाउँ खाउँ
चौँरिको छुर्पी
खाँदामा चाम्रो,
लास्सो लास्सो लास्सो
शेर्पिनी नानीले
हाँसेको हेर
कतिमा राम्रो,
लास्सो लास्सो लास्सो
पानीमा मागे नि
मोइ खान दिन्छिन
शेर्पिनी नानीले
लास्सो लास्सो लास्सो.....