Posted by: sherpini January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
अमोइ नि यिनिहरु त सबै एहा पो जम्मा भाक रैछन्, म गाउभरि घोज्दै हिदेको। यो रामकिस्ने हेरन फेरि खेत जोत्न गएको मन्छे दल्लि सँग पो बात मारेर बसेछ त। अनि आइतेको हालखबर के छ नि।बिर्खे दाइलाई मेरो नमस्कार है। डल्लि, तिम्रो छोरा लाई मेरो गाउबाट छुर्पि ल्यैदिएको छु।सान्सारचित्र काजि सान्चै छौ? म त हातबजार जान लागेको, ल त लागे
Read Full Discussion Thread for this article