Posted by: Birkhe_Maila January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
माष्टरनि नानी कस्रो गारो पाठ आजको। म त घोक्तै चु अझै। म त धेरै लम्बर ल्याम्ने हो अनि प्यारो बिद्ध्यार्थि बन्ने हो अब :) हे हे हे डल्ली, दुइ बालि लाऊच होला नि राउँकिस्नेकाँ। राउँकिस्नेको गित अलि मिलाम्चु ल म? एकाउन्न बाउन्न म आउन पाउन्न् बहिनि पठाउ है जेठान्।। एकासि बयासि म आउन पर्यासी बाँचम्ला भन्ने नठान!
Read Full Discussion Thread for this article