Posted by: himaliketo January 26, 2006
Ma Goru! Hami Goru!!
Login in to Rate this Post:     0       ?        
म गोरु! हामी गोरु!! फोन बास्,छ घ्डि बास्'छ उजेलो हुन न्पाउदै कुखुरि का ''आ भनेजस्,तो गर्छ! ब्टुवाहरु टया""तु तु कराउछन्, आखा मिच्।दै आग्;तान्दै म जराक जुरुक उठ,छु नुवाइ धौवाइ गर्,न पर्यो भनि म कुवा पन्धेरा तिर लाग्छु थाकेका गोरु गाई बाखरा बाखरि पर्खि रहेको देख्छु म गोरु खेत्मा जान हतारिन्छु।।।।।।।।।।।घोडा जस्तो दौड्न्छु।।।।।।। ग्धा जस्तो मेह्न्त गर्छु।।।।।।।अनि गोरु जस्तो थाक्छु!!!!! बिहान यसो तातो पानी खोले खानु पर्यो भन्ठान्छु।।।।। फेरि हतारिन्छु नारिनलाई जोतीनलाई एकबिहानै म मेलोमा पुग्छु।। हाइ हेल्लो गर्छु मन निराश भय्पनि ओठ का दुई छेउलाई बार्म्बार तन्,काउछु ज्यान लाई स्न्चै छ भन्छु।।।। यता दौड्न्छु उउता दौड,न्छु।।।। म दाइगरिरहन्छु>>>>।>पराल जस्तो चुइगम च्पाउछु। घास्; सालद खन्छु।।। लुकिछिपि कुनाकप्चाम जिउ बिसौछु!! लामो श्वास फेर्छु पेरि म दौद्न्छु दै गर्छु खेत जोत्छु। घडी दौडयाजस्तै म दौडि रहन्छु! बिहान य्सै सम्यमा घडि क्राएकोथियो कुखुरा बसे झै मलाई बिउझाएथ्यो म अन्य गोरु सँग साँझ भन्दा ढिलो मध्यरात भन्दा आगि लुखुर लुखुर गोठ तिर लम्कन्छु यात्रा भरि म थाकेको गोरु गधाहरु लाई भेट्छु लखतरान परेक हरुको दिन सम्झन्छु म बिउ को साढे झै बुरुक बुरुक उफ्रदै मातिइदै म बाटमा देखेको गाई लाई हानि हाल्छु जस्तो गर्छु म गोठ म पुग्छु।।। गोठ मा म थाकेको आरु गोरु हरु को रमिता देख्छु।। गोरु हरु गोरु हरुको जात्र पर्ब मा रमेएको देख्छु म गोरु एकै छिन आज को जय्ला गन्छु।। भोलि को घडी हेर्छु।। एकै छिन देश बिदेश को रमिता हेर्छु साथी हरुको चर्तिकला पढछु।।।। हेर्दा हेर्दै म भुसुक्क निदौछु ।। बार्म्बार म झुकिन्छु कुखुरा बस्यो कि भनेर मेलो मा जान ढिलो भयो कि भनेर म गोरु फेरि भुसुक्क निदौछु।। थाहा नै नपाइ फेरि भोलि जोतीन तयार हुन्छु।।।।
Read Full Discussion Thread for this article