Posted by: miss_ me January 26, 2006
Login in to Rate this Post:
0
?
bhauteji , झेली गर्ने होइन है मलाइ तेति आउदैन तास खेल्न
birkhe maila ji ल अर्कोनी कण्ठगर्नुस
बक्रतुण्ड: महाकायोसूर्यकोटीसमप्रँभु:
निर्बिघ्नं कूरुमेदेव: सर्बकार्य: सुसर्बदा: ।।
चित्रे भाइ पनि अब birkhe maila ji हुदाहुदै मलाइ के भनेको होला कबिता लेख्नलाइ??