Posted by: Bhaute January 26, 2006
Login in to Rate this Post:
0
?
हे बिर्खु,
मेरो आजकाल काम धेरै भारी छ
न समाउने न टेक्ने डाली छ।
बल्ल पर्यो यो "भउते" जालैमा।
फइल हुन्छु जस्तो भो यो आउने सालैमा
:-(
-भउते