Posted by: world_map January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ए डल्ली आन्टी, ब्यानको भात पकाउन जान लाग्नु भा' कि बेलुकीको? याँ त बेलुकीको भात पकाउने बेला भैसको। फेरी यो भौतेले मेरो कुरा सुनिहालेछ, कस्तो तीखो रैछ यस्को कान त, दाँत जस्तो भे' नि कान चैं खास्साको पाएछ भौते काजीले। नमेलाइ बधाइ है अउरेजीमा १०० पाको मा। मास्टर्नी दिदी अरू नि कविता लेख्न सिकाईदिनु परो लौ।
Read Full Discussion Thread for this article