Posted by: Birkhe_Maila January 26, 2006
Login in to Rate this Post:
0
?
हे हे हे लेख्दा लेख्दै लाउरे दाइ नि बिम्झेचन। मलाई त रिंगटा लाया लाया अस्तो भोनि लाउरे दाइ???
यो रेउबनाँ कालो चस्माले हो कि? झोल को कुरो अर्नि हो भने हिजो थोपो मुखाँ परे मरिजाम। छुन समेत देनन् यि डाँकाअरुले।
सिरे ले पोर पखरा गर डाउडरलाई देखार एउझोला ओखति ल्या थ्यो नि? अझै बेथा ठिक भा चैन र त्यसको?