Posted by: Birkhe_Maila January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
लु भौते म्यारिज बाँड। काका बुडा नि आए बुडाको सपै पैसो धुत्नु पर्च्। हुन त के खेलाई भो र माष्टरनि नानिको अगाडि, आफू त बिद्ध्यार्थि परियो। हिजोओ सिलोक घोक्तै चु है म माष्टरनि नानी। सारै गारो लाइराच मुलाई त। बुढेसकालाँ पड्न गारो हुदो रेच।तै पनि माष्टरनि नानिले मुसुक्क हाँसेर पडाएसि जसरि भा नि पड्चु म त। मलाई चाइँ नमेलाइ अस्तो १०० लम्बर है सिलोकाँ? :)
Read Full Discussion Thread for this article