Posted by: Bhaute January 26, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
<<<<<सिरे ले क्या नाम फेरि सुरुवाल मा पिसाप फेरि पठाएछ >>>>>>>>>>>>>
हाहाहाहाहाहाहाहाहाहाहा लाहुरेदाइ, म त भुईँमा लडिबुडी, उफ।
हाम्रो सिरे जवईँलाई अलेलि त्यो धातु-सातु केके जाति रोग छ के। बेला बेलामा पाईँट मै फुत्काउँछन। :-)। खास त काकालाई थियो के रे त्यो के जाति रोग। अनि के के हर्रो-बर्रो,
बोझो-सोझो के के खाएर हिजा'ज अलिक बिसेक भा'छ के रे। अनि फेरि सिरे जवईँलाई सुरु भएछ। :-)
:-)
-भउते