Posted by: Sandhurst Lahure January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
लौ ए काका - भोज त दामि भो गाँठे। च्याङ्रा त थियो नै, तेस्माथी माइला ले रातो भाले मज्जा को ल्याछ - काड ल्याछ ठि टोले? अनि माइलाई मलायाडी रोइ वान को चश्मा ल्याइ द या, केटोले भोजको राति लगाइदिएर कम्ति बद्नाम गर्या होइन। ए माइला, तो त घाममा लाम्ने हो के, भन्छु माने त के मरि जाम। लु त लु लगा भनेको त रातभरि त लगायो लगायो, सुत्दा समेत लगाएछ। सँगइ सुतेको सिरे र चित्रे राति तर्सेछन भुत भनेर।। मलायाडी ल्या रौसी खान देको भौ इते, मुन्द्रे, काका, नमे, दादा, जङे/आइते सब्का सब भुस मातेर्। सिरे ले क्या नाम फेरि सुरुवाल मा पिसाप फेरि पठाएछ - धन्न आची चैन गरेन छ केटो ले।। दादाआ गित सुन्या सुन्यै भेछु म पुनि - कति खेर भुस भैइछ थाहा पत्ता क्या नाम छैन्।
Read Full Discussion Thread for this article