Posted by: Birkhe_Maila January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
आइते, मैले तरेको छ तिनाउ खोला! सिद्ध बाबा को थान तल बाट तरेको छ। चर्चरे(केराबारि भन्दा अलि उत्तर तिर हाइवे मा जाँदा) मा पनि तरेको छ। अनि डुम्रेमा तरेको छ। डुम्रे त छुटाएछौनि? अनि बर्तुङ उक्लने बाँसटारि पनि छुटाएको? अनि नाउडाँडाको लगत्तै आउने डरलाग्दो भालु पहरा नि छुटाएको? सम्झ सम्झ अरु नि होलान ठाउँहरु। :)
Read Full Discussion Thread for this article