Posted by: Bhaute January 26, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हाहा, डल्लीले त हाम्लाई जँड्याहा बनाइछन। जाँडै खाए नि चेलीबेटी त्यतिसारो जिस्काम्दै
हिँड्ने चैँ हैनम है हामी। :-)
लाहुरे दाजु नि पाल्नु भे'छ। ए लाहुरे दाजु, एसो जिरा-मसला ल्याम्नु भाछैन?
लु अब कलबेरेक खेलम। ए आइते ! तिमी त्यै एउटो सुरतको बाद्सोमा गणेसमा बोलेको होला
केरे। त्यस्तो एक्लो बाद्सोमा नि भर पर्नी? , लु फाल अब। :-)
:-)
-भउते