Posted by: Birkhe_Maila January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ए राता मकै....हन के बिधि रमाइलो हो चौतारिआँ? एउ राताँ मुन्चे त चाइन्जो चौतारि ढाक्ने अरेर बढेचन् नि। लाउरे दाई.. गाम मा आम्नु भाको म बज्जे चाइँ हिजो रातिओ 'तुच्च तुच्च' ले भुसुक्कै भएचु। मुगलानाट दाइ आको के चाइयो र अब। के के ल्याका चन, दुईटा झक्किको रातो भाले खोज्न भन्नु परो नमे लाई अनि लालेकाँट एउ जर्किन झोलनि ल्याम्न परो राति भाले रा झोल लगाम्तै लाउरे दाईको पल्टने कुरो सुन्नु परो। भनिआलेँ नि मुलाई त पल्टनाँ जान साह्रै रहर थ्यो। गाममा गल्लावाल आम्दा यि लाउरे दाई र म संगै छेकिन गाको, दाइ त पास भए केरे आफ्नो त छातिओ नाप पुगेन भनेर फाल्द्यो। लु गाम्ले भाषा बोल्न सिकाम्ने प्रतिध्वनि बाबु पनि आएचन्। लु लु गफ चुटम रमाईलो अरम् म भेँसिलाई कुँडो हालेर आम्चु।
Read Full Discussion Thread for this article