Posted by: Dada_Giri January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
खसौली - वालिगं - स्याग्जां- पोखरा नमस्ते! श्री बिन्ध्यबासिनी माईकी जय! धुम्रपान निषेध छ! कृपया चालकसित कुराकानि नगर्नुहोला! विद्यार्थी सहुलियतको लागि परिचय-पत्र देखाउनु होला। शरिरको अगंभाग बाहिर ननिकाल्नुहोला। आफ्नो सामानको सुरक्षा आँफै गर्नुहोला। पाकेटमारदेखि साबधान! उधारो प्रेमको कैँचि हो! तपाईँको सामान छुट्यो कि? Horn Please! स्पिड ४० कि मि प्रति घन्टा ४० कि मि प्रति घन्टा भन्छ दिनमा १०० पोस्ट हुन्छ। के हो के हो खै यो नमेले रौसी खार चौतारी हाँक्या छ कि क्या हो? आर्य भन्ज्यागं घुम्तीमा लेट भयो सानु बल्ल भेट भयो! ... ... ...
Read Full Discussion Thread for this article