Posted by: Sandhurst Lahure January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
हे हे हे।।। यो सिरे सानै देखुन हसाम्न चैन क्या नाम सक्ने नै हो ठि टो ले हे हे हे अस्तिआँ क्याजुलिपाँ त राम्ररी गफ गाफ गर्न नपाइ नै गैयो केरे - बोलावट आएपछी जानै परो। क्यार्ने सिरे सिङ थुप्रै थियो गफ गर्न त। अन्त खेरि जमुनि सिङ बिहे नि भएछ केरे तिम्रो। अस्तिआँ छुट टीआँ खुब मज्जा आ थ्यो केरे। अन्त रौसि खान नि सिक्या रच तिम्ले त - हन अहिलेआ भाइ हेरु के भा हौ भन्या। आबो क्या नाम नानिआ बा हुन आटे, आफु भने रौसी खाएर टिल्लाई। बाबै कलि जुग फर्क्यानेइ रच गाँठे। बुहारी त पाकै हो हो तिम्ले सिरे - उहिले के मेरि जस्ति परया भए सिरे को तीन तृलोक चौध भुवन हुन्थ्यो केरे। हुन त उहिले तो लेकाँ गा इ चराम्न जादा तो अन्तरे लामाकाँ तिम्ले हैन म खान्चु दा इ म त सर्ब भोगी, खान्छु भनेर बेसरी जाँड धोक्रे पछी रन्थ्नीएर दिम्सो भरी छादेर मर्ना स न्न पर्या तिम्लाई याद छ की छ इन कुन्नि! खुचिङ त भन्न मुन लाग या हो तर सानै देखुन माइला को दम्तरि र मेरो पुनी मुन पर्ने भाइ - मायै लागो। क्यार्ने सिहार्नै सम म सिहारें - मोरा ले बान्ता मात्रइ हैन सुरुवाल्मा क्या नाम पिसाब पुनि फेरि पठाएछ्। गनाएर बसि साद्द भए त मरि जाम्। चैन्जो केरे जो छ क्या नाम्, घराँ भारी बिस्सम्न पा होइन यो सिरे रौसि कै कुरा बखान्छ गाँठे। हुन्छ हुन्छ तिम्लाई जमुनि बुहारि सिङ लुकाएर दिम्ला। अनि खेर दादा कता छ आज कल्। बिहे अर्छु भन्थो। अनि खेर सिरे लाई तेओ तमाखु खाने पयप नि ल्याइ द याछु । चिलिम खाने क्या। धेरेइ नखानु नि फेरि साचै चिलिम होला। :) अनि पातिमुन्टे जैसि काँ चिना हेराम्न गा रे? क्यान्च यो सिरे। अन्त खेरी तिम्री पहिला कि भा उजु तो जग्ल्ठे धुइरे सिङ पोइल गए पछिन मुइले आबो देखुन जिन्दगीआँ बे से गर्दिन भन्या तिम्ले बिर्सेउ भन्या! अनि सुन न बे से त नगर्ने नै तर एसो नि - आबो दुध खान गाइ नै पाल्नु पर्छ भन्ने छैन नि, आबो दुध खान पाए भै हालो केरे! की क्यान्चौ ? तिम्रा दाइ त खाँटी लाहुरे परे केरे, बाङो टिडो भन्ने क्या नाम छैन केरे। लौ भरै गफ अरम्ला। हन मेरो फुतो काँ पायौ हं? सारै मुन परो, एक कपि म पुनि लानु परो।
Read Full Discussion Thread for this article