Posted by: shree5 January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
हैन, लाहुरे दाई पल्टनाँट भागेउ कि क्या हो? अस्ति मत्रै हो है जिम्माल माईलाले दाईलाई पु-यामन गाको भनेर सुँकुसुँकु अरि राका थे केरे नि । बरु बिर्सेउ कि सम्झेउ कुन्नि,अस्तिनको क्याजुलिपाँ आम्दा खेरि त चईनी मलाई 'सिरे, तिमलाई त यो माटाको चिलिम मा गाँजा भोरेर खाँदा लेकिन गाहारो भाको होला । हेर म आर्का फेरा आम्दा खेरि त तिम्लाई फलामको काँजो बाँधेको चईनी 'पयप' भन्नी लेकिन उता हाम्रा साहेबहुरले तमाखु खानी रेडिमेड चिलिम लेईदिम्ला । तेसमा त गाँजा खान पुनि बहुत आसान चईनी हुन्च " भनेर भन्थेउ । ल्याईदेका छौ त तो 'पयप' भन्नी चईनी साहेपहुरले तमाखु खानी चिलिम मलाई पुनि एक गोटा ? ल अब जे भा नि लाहुरे दाई आएसि त मजै आर्के केरे नि, गाममा त रउसीको खोलै बगाम्चन केरे । जिम्माल माईला र नेपे साईँला भएर गोरु किन्न जानी हो कुभिन्डे तिर भन्थे । कसै कसैले चईनी "हैन पातीमुन्टे जैसी कहाँ चिना हेराउन गाका हुन। लाहुरे आम्दै छन अरे लाहुरा'ट । बुढेसकालाँ भे नि लाहुरे जेठाको बिहे गराम्नी हो अरे यही माघैमा जो " भन्थे । अब तिमेरु जिम्माल खलकको कुरो तिमेरु नै जानओ । बरु काका कता मोरेचन कुन्नि असेट नै लगाम्नी गरेर । बुढाले येसो २-४ वटा डोको बुनेर आम्चु भन्थे, डोका हैन २-४ वोटा त चईनी भकारी जो बुन्नी बेला भओ है । अनि सप्पै जनाले के के आईते भनेको हो जङ्गे भनओ न जङ्गे (amazing) लाई नि । बाँकी माथिको फुटाँ नअटेका अरु केटहुरको फुटो चईनी तल टाँसेओ छु । जिम्माल लाहुरे त सानै देखि जो जो सित नि लर्नी (लड्नी) केरे नि फेरि । ल लाहुरे, तिम्रो नि फुटो टाँसिदेको छु केरे । Keep rolling...
Read Full Discussion Thread for this article