Posted by: Amazing January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ल चौतारिमा त खुब रमाइलो पो हुन थालेछ, मस्ति हुने भो। अनि डल्लि आन्टिलाई किन सबैले आन्टि भन्नु पर्यो, वहा त मेरो मात्र आन्टि ओ, हा हा हा जस्ट किड्न्।।।।।।।। अनि अर्को कुरा क्या मलाई पनि आइते नभन्नू है साथिहरु, म त अ्मेजिङ नै ठिक छ के एउटा गित त गाऊनै पर्यो है गाठे बिहिबारे हाटैमा आको, हाटेइमा आको यति राम्री नानि सँग भेट भाको रेलामाइ सलल जता जान्छू तिम्रै मुहार देख्छू झलल किन नानि लगाउछएऊ एत्रो फुइ, जति ऊफ्र्यो भ्यगुता भुइ को भुइ, रेल्मै सलल, जता जान्चु तिम्रै मुहार देख्क्छू झललल ------------------------ Oh My God, Lahure Dai pani chautari ma, la hai dai, wel come.......... dui char wata WHISHISKY forne ki yehi upalakhsya ma
Read Full Discussion Thread for this article