Posted by: shree5 January 26, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
अब क्यारम त नि गुरे, बेलाले कस्यो, दैवले डस्यो । अनि मैले नि अस्ति नै जनै पुर्नियाँमा चईनी मानिचन् भनि फुपैलाई नि बोलाम्न परो, येसो दर ख्वाम्न परो । ती खुईले पुसाईँको नि पानी चलाम्न परो, चईनी जनै लाईदेउ भन्न परो भनेर आवा अर्न पठाथे केरे लालेलाई । लालेले फुन अर्नी तो पिसिओ (PCO) मा जो बोलाईचन फुपैले त भने । अनि फेरि गईयो केरे तो पिसिओ मा जो फुपैलाई फुन पठाम्न । मैले त्याँसी तेतिखेरै जो सप्पै कुरा अरेर " चईनी फुपै क्यारेकि हउ तिम्ले, गुरे साहू पुनि अहिले त मुगलानाँट आए केरे, तर तिमले आफ्नी सुर अरहालिचौ । गुरेलाई पो के भन्नी हो ? " भनेको त "मेरी नन्द त छन् केरे नि जाद्रै लच्छिनकै जो । बरु यता तिरको चलन केरे जिब्रोमा सिल्टे (सिलावर, aluminium) को बुलाँकी र ओँठा सिल्टेकै जो फुली लाम्चीन । कता नाईटातिर पुनि कता कता हो मुन्द्रा लाम्चिन अरे केरे सिल्टेकै । अपुर थोक त ठिकै छ, कुरो चलाम्नी भा चलाम त नि " भन्थिन है । भनेसि कुरो अर्नी भा अर्चु केरे गुरे, भन के सोँच्छौ । अब हेर, कति हो कति सोझी भनेकि जमुनिले त ४ तोला सुन खर्लप्पै के के मा हो के के मा तुरी । अब चईनी सिल्टेका गहनाका भराँ चईनी मान्नी दुलही पाम्छौ भने क्यार्न नमान्न परो र, तेत्तिका पाईन्न केरे सितिमिति । भा पुनि अब बिचार अर केरे, मनले खाओ भनि फेरि लालेलाई चईनी भनेर डल्ली फुपैलाई फुन पठाम्ला त नि । Keep rolling...
Read Full Discussion Thread for this article