Posted by: Lali Guras January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
म पनि बाहुन कै छोरो हुम्का। परार साल घर जादा आवै ले यत्रा बर्ष पछी आइस कान्छा अब ब्या अरेरे जा फेरि कैले आउचस कैले भनिन करे। कुरो ठिकै लाओ आवै को रर पनि पुउनि, मलाई साथी नि हुनि भनेर तल्ला घरे साहिला बा लाई एउटि गतिलि केटी खोज बुढा ब्या अर्न परो भनेको, सिरे कि फुपु डल्लि छ करे नामृ नि छ पढेकि नि छ तलाई स्वाम्च बरु केटी अलि मातेइ छ भन्चन कोइ कोइ ले तैले के भन्चस कुरो राखम्तो भने। मातेइ केटि ठिक पार्न मैले जान्योछु कुरो अर्नुस भनेर बुढालाई पठाए। बुढा ले डल्लि का काका लाई भेटेचन्। अमेरिका भनेर हुन्न करे, केटा ले क्यार्च्, कुन भिसा हो केटा को F1 हो कि H1 हो, H1 भा कुरा गरम न भा भैहालो भनेर भनेचन गाठे डल्लि का काका ले। ए बाबा कति जान्या हुन्। हाम्रा साइला बा नि क कम्, तेत्रा बर्ष अम्मृका बसे को मुन्छे के को F1 हुनु H1 नै हो भनेर ठोकेछन्। पछि मलाई आ र कान्छा तेरो भिसा के जात को हो डल्लि का काका ले सोध्ते पो भन्चन्। भिसा त F1 नै हो तर फेर्न कति बेर लाउच र जाने बित्तिकै फेर्नि भनेउछु भनेको डल्लि का काका ले मन्दै मानेनन्। त्यो बर्ष तेसै फर्के । दुइचार बर्ष पछी भिसा फेरेर डल्लि का काका सँग फेरि कुरा गरम्ला भनेको इन्ले त ब्या अरि सकिचन गाठे कुइरे सँग। अज छोरो पनि पाइचिन्। लौन हे दाजु भाइ हो मैले कसरि सहनि हो ............. निस्ठुरि ले छोडेर गैहालि हेर्दा हेर्दै अर्कै कि भैहालि एक्लो पारेर हो माया मारेरे
Read Full Discussion Thread for this article