Posted by: Bhaute January 25, 2006
CHAUTARI VII
Login in to Rate this Post:     0       ?        
ए अदक्छे, यता हेर याँ झन रमैलो रे'छ कसाइका अगाडि बोकाको बिलाप सुन यता। 'सरकार, सुरक्षा !’ कास काठमाडौं, माघ १२ - 'सरकार, मेरो पार्टीले ३७ नगरपालिकामा उम्मेदवारी दिँदै छ,' युवराजाधिराज पारस राजधानी र्फकन हेलिकप्टरतर्फ पैदल सवारी हुँदा मुस्कान सेना नामक समूहका राष्ट्रिय अध्यक्ष मुस्कान पौडेलले भने- 'उम्मेदवारका लागि भरपर्दो सुरक्ष्ााको निगाह बक्सियोस्, सरकार ।' मौसुफबाट हुकुम भयो- 'ठीकै छ, ठीकै छ ।' 'निर्वाचनमा सुरक्ष्ाा व्यवस्था मिलाएको सरकारी दाबीमा विश्वस्त हुन नसकेको' उल्लेख गर्दै उनले त्यो विन्ती चढाएका हुन् । जानकी मन्दिरमा पूजाअर्चना र महोत्तरी सदरमुकाममा कर्मचारी मिलन केन्द्र तथा कभर्ड हल समुद्घाटन गर्न मौसूफको बुधबार यहाँ सवारी भएको थियो । - http://kantipuronline.com/kolnepalinews.php?&nid=63671
Read Full Discussion Thread for this article