Posted by: Nepe January 25, 2006
SITARA is back...:)
Login in to Rate this Post:     0       ?        
यी रसिक-विरही गालिब बुढाका पुरै गजल टाँसिदिन मन लाग्यो । यह जो हम हिज्र में दिवार-ओ‍-दर को देखते हैं कभी सबा को कभी नामाबर को देखते हैं (यो कुटीको भित्तो र दैलो हेरेर विरह काट्दैछु । यसो बतास आयो कि, हल्कारा आयो कि भनेर पनि हेर्छु, के गर्नु !) वो आए घर मे हमारे खुदा कि कुदरत है कभी हम उनको कभी अपने घर को देखते हैं (लौ न लौ, परमेश्वर यो के, उनी मेरो कुटीमा ? घरी म उनीलाई हेर्छु, घरी आफ्नो कुटीलाई हेर्छु) नजर लगे न कहीं उस के दस्त-ओ-बाजु को यह लोग क्यों मेरे जख्म-ए-जिगर को देखते हैं (मेरो कलेजोमा लागेको घाउलाई कति हेरेका यी मान्छेहरुले पनि ? मेरो कलेजोको सट्टा [घाउ लगाईदिने] उनको हात-पाखुरामाथि आँखा गढ्ला भनेर डर लाग्यो मलाई ) तेरे जवाहिर-ए-तर्फ-ए-कुला को क्या देखें हम ओज-ए-ताल-ए-लाल-ओ-गोहर को देखते हैं (ज्वारात जडेको तिम्रो शिरबन्दीलाई हेरेको होईन बरु तिम्रो शिरमा बस्न पाउने ती पत्थरहरुको भाग्यको उच्चाईलाई पो हेरेको) __
Read Full Discussion Thread for this article