Posted by: Bhaute January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
अब चौबिसै घन्टा मनमा पापै-पाप मात्र राखेर बस्नी, पापै-पापमा सँधैँ बस्न पाए हुन्थ्यो, चइनी पापैमा रमाउन पाए हुन्थो भन्निहुर सँग पनि पाप लाउच भनेर डराम्चन् त? झन खुशी हुन्छन। बरु "तिमेरुलाई धर्म होला" भनन डल्ली। अनि त केटाहुरले झुक्केर पनि तिम्लाई फुपै र सुपै, काकी र साकी चइनी क्यै भन्दैनन। :-) आजको दिन चइनी डल्लीलाई उपदेश दिएरै जान लाग्यो। :-) :-) -भउते
Read Full Discussion Thread for this article