Posted by: Bhaute January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
यी डल्ली पनि अचम्मैकि रचन बाइ। अब कुकुरको पुच्छर ढुङ्रोमा राखेर पनि कहिल्यै सोझिन्छ त? बरु हेर्दै जाउ, क्यै दिन पछि ढुङ्रै भङ्कुरी बाजा जस्तो घुम्रिएनछ भने मलाई "भउते" नभन्नु ल। :-)
Read Full Discussion Thread for this article