Posted by: nepalean January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
चौतारी त एउ दिनां १०० पुच के रे, तिनै दिना सकिएला जस्तो छ । खोइ सानदाइले अलि लामो हुनि मेसो दिएनि हुनि हो ? अब त रिठ्ठि ( रिदम ), काकी ( डल्लि ) , मिस ( मिस मि) आका छन के रे चौतारीमा, बल्ल केटाहरु होस पुरार बोल्न थाले । नेपे दाजि नै चाइदैन अब त डल्लि काकि को कुचो काफि छ । अब त यसो आखा झिम्कायो कि चौतारिमा को को आउने, हेरेर नै नभ्याइने कि । यसो कथा सथा हाले पढ्न हुन्थयो के रे । कथा हाल्ने सप्पै स्वास्थिनि को कथा हाल्न ग जस्ता छन , ल है मैले नि हाले : यं बर्मा बरुणेन्द्र रुद्रमरुस्तै--- खै भुले जस्तो पो छ ।
Read Full Discussion Thread for this article