Posted by: Bhaute January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
ए डल्ली ? क्यारिचौ याँ बसेर? :-) उता छोरोलाई एक्लै कोर्कोमा छोडेर हिँडेकी रचन, अगि म आउँदा रोएर उत्पात छ ल ! चौतारीका केटाहुर सँग झगडा अरेर हातको आँसीले क्वाक्नी हो कि झैँ अरेर बसेकि रचन बाइ यिनी त याँ। :p छोरोलाई ढिँडो ख्वाउनी बेला भ'न? :-) तिनफन्के गुनियाँ माथि पहेँलो पटुकी बाँधेर कता जान ला' हो कुन्नी ! अब फुर्सदै भा' म मादल बजाइदिन्छु, तिमी झाम्रेमा छम छम नाच के रे। :P (डल्ली ज्यु ले "जी" पनि नभन्नी, नाता नि नलगाम्नी भन्नु भो के रे, तेसो भ'सि त मेरो बोलि यस्तै हो के रे, रिसानी माफ होला है हेहेहेहे। उरन्ठेउला केटाहुरलाई मुख भरिको जवाफ दिदै बस्नु पर्छ के। के डराएर भाग्न ला'को होला। हाम्ले टोक्दैनम्, चिथोर्दैनम, क्यार्न डराम्नु परो? :-))
Read Full Discussion Thread for this article