Posted by: Dalli Resham January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
सबै को बिचार पढ्दा मलाई लागो कि म आन्टी नै ठीक छु। आन्टी भने हुन्छ्!!!! अर्कोकुरा के छ भने नी मलाई फुफु नभन है भदहाहरु। होइन नी कहाँको मगर्नि हुनु, बाहुन की छोरी अम्रिकानेसँग बिहे गरेकी नी।
Read Full Discussion Thread for this article