Posted by: nepalean January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
सप्पैको सल्लाले डल्लि त काकि नै हुन । होइन भने डल्ले काकालाइ कुरालाइ दिन्चु है ? यसो राम रमाइलो नि साझाको चौतारिमा । अब नाता त यो साझामा के के छन छन, साख्खै त को छन र ? डल्लि तेत्तिकै जोस्सिएर ! भउते त कता गाएब हो? सप्पै हिन्दि बोलेको बेलामा अस्तिनै जमुनिले रे जादा सिकेको हिन्दि बोल्नु पर्यो के ?
Read Full Discussion Thread for this article