Posted by: Gautam B. January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
सप्पैलाई ओहायो है। "लालुको सिको चाहिदैन, बिहारीमा बोल्न पाईदैन!" (नारा ला'को रे क्या!) डल्ली अण्टीलाई नमस्कार छ। डल्ले काकाको हालखवर के छ नि? गोतामेको राम-राम सुनाइदिनुहोला। यता चौतारीमा उमेर हेर्दा पिण्ड खाने जस्ता देखिए पनि जिम्माल र काका अलि पात्तेका छन् क्या! यस्सो होश गर्नु है बोल्दा।
Read Full Discussion Thread for this article