Posted by: world_map January 25, 2006
CHAUTARI VIII
Login in to Rate this Post:     0       ?        
डल्ली आन्टीऽऽऽ, हाम्को यो बहुत खुशी लागिलियो कि आपले नेपाली टाइप कर्न सिखिलिनु भैहाल्यो। अरू कुछ सिख्नु है तो हुकुम गरिए न। लौ अंकलको हमारा ह्याल्लो (hello) भन्दिनुहोला, अनि भाइ बबुवालाई यो म्याप उपहार मेरे तर्फ बाट। अब त निद्रा पनि लाग्यो, खाटमा dive दिनु परो।
Read Full Discussion Thread for this article